मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकमा ६३ वर्षीय पुरुष सम्पर्कविहीन, खोजीमा सहयोगको अपिल

सिन्धुपाल्चोकमा ६३ वर्षीय पुरुष सम्पर्कविहीन, खोजीमा सहयोगको अपिल

मेगा खबर संवाददाता

४, श्रावण २०८३
  • 514
    SHARES

  • सिन्धुपाल्चोकमा ६३ वर्षीय पुरुष सम्पर्कविहीन, खोजीमा सहयोगको अपिल

    काठमाडौं,सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ पुरानछाप निवासी ६३ वर्षीय रामबहादुर भण्डारी साउन १ गतेदेखि सम्पर्कविहीन भएका छन् ।

    परिवारका अनुसार उनी अन्तिम पटक साउन १ गते कोटेमा देखिएका थिए । त्यसयता उनको कुनै अत्तोपत्तो नलागेको भन्दै परिवारले खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ ।

    परिवारले फोटोमा देखिएका व्यक्तिलाई जहाँसुकै वा जुनसुकै अवस्थामा देखेमा नजिकको प्रहरी कार्यालय वा परिवारका सदस्यलाई तत्काल जानकारी गराइदिन सर्वसाधारणसँग अनुरोध गरेको छ ।

    सम्पर्कका लागि:
    
९८५११२०६२३ – प्रेमबहादुर भण्डारी
९८५११८७६३० – राजु भण्डारी
९८४९०११७९५ – रोजन भण्डारी
९८४९३७५८७५ – नारायण भण्डारी

    परिवारले मानवीय सहयोगका लागि सबैमा अपिल गरेको छ ।

    सोमवार, श्रावण ४ २०८३०८:०९:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार