बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

शङ्कास्पद पार्किङ अस्वाभाविक : रवि

शङ्कास्पद पार्किङ अस्वाभाविक : रवि

मेगा खबर संवाददाता

३०, आषाढ २०८३
  • 565
    SHARES

  • शङ्कास्पद पार्किङ अस्वाभाविक : रवि

    काठमाडौँ, रास्वपा सभापति रवि लामिछानेले काठमाडौँमा सोमबार विभिन्न सञ्चार प्रतिष्ठान अगाडि गरिएका शङ्कास्पद पार्किङ अस्वाभाविक भएको बताएका छन् । 

    मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सभापति लामिछानेले यस्तो बताएका हुन् । ‘यो गलत हो भनेर पार्टीले भनिसकेको छ । छानबिन हुनुपर्छ पनि भनेका छौँ’,सभापति लामिछानेले भने,‘यो घटनालाई हेर्ने दृष्टिकोण प्रस्ट छ । तर यो प्रवृत्ति जे देखियो त्यो अस्वाभाविक भयो ।

    उनले रास्वपाकै नेता कार्यकर्ता उक्त कार्यमा सहभागी भए पनि कारबाही हुने बताए । 

    मंगलवार, आषाढ ३० २०८३०५:०९:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार