बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

मेगा खबर संवाददाता

२९, आषाढ २०८३
  • 583
    SHARES

  • आदिकवि भानुभक्तको २१३औं जन्मजयन्ती मनाइँदै

    काठमाडौँ, आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

    संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठुलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

    पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा,साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको बताइन्छ ।

    सोमवार, आषाढ २९ २०८३०७:४१:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार