बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

वीरगञ्ज भन्सारबाट ६०० एम्पुल लागूऔषधसहित तीन जना पक्राउ

वीरगञ्ज भन्सारबाट ६०० एम्पुल लागूऔषधसहित तीन जना पक्राउ

मेगा खबर संवाददाता

२३, आषाढ २०८३
  • 598
    SHARES

  • वीरगञ्ज भन्सारबाट ६०० एम्पुल लागूऔषधसहित तीन जना पक्राउ

    वीरगञ्ज, पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटबाट सशस्त्र प्रहरी बलले ६०० एम्पुल प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

    सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा डाइजेपाम, प्रोमेथाजिन हाइड्रोक्लोराइड र बुप्रेनोर्फिन गरी कुल ६०० एम्पुल लागूऔषध बरामद गरेको हो । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    मंगलवार, आषाढ २३ २०८३०८:४४:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार