बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यि ६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना

यि ६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना

मेगा खबर संवाददाता

१८, आषाढ २०८३
  • 880
    SHARES

  • यि ६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना

    काठमाडौँ, बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा बहने साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

    महाशाखाले आज बिहान जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार देशका केही जिल्लाका साना नदीहरूमा बाढीको मध्यम जोखिम रहेको छ ।

    737758783_122225702768355476_5701441067676969969_n

    736008002_122225702822355476_3613930199766286665_n

    बिहिवार, आषाढ १८ २०८३११:०२:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार