बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग

बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग

मेगा खबर संवाददाता

१६, आषाढ २०८३
  • 403
    SHARES

  • बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग

    काठमाडौँ, देशका विभिन्न प्रदेशका मुख्य राजमार्गहरूमा बाढी,पहिरो,सडक मर्मत तथा अविरल वर्षाका कारण सवारी आवागमन प्रभावित भएको छ ।

    नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार आज बिहान ८ बजेसम्म विभिन्न राजमार्गमा पूर्ण तथा आंशिक अवरोध कायम रहेको छ ।

    1

    मंगलवार, आषाढ १६ २०८३०८:४३:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार