बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विगतका सरकारहरूभन्दा हामीले सडक सुरक्षामा धेरै बढी ध्यान दिएका छौँः मन्त्री लम्साल

विगतका सरकारहरूभन्दा हामीले सडक सुरक्षामा धेरै बढी ध्यान दिएका छौँः मन्त्री लम्साल

  • 724
    SHARES

  • विगतका सरकारहरूभन्दा हामीले सडक सुरक्षामा धेरै बढी ध्यान दिएका छौँः  मन्त्री लम्साल

    काठमाडौँ, सरकारले सडक सुरक्षालाई उच्च प्राथमिकता दिँदै आगामी तीन वर्षभित्र पहिचान भएका सबै पहिरोको व्यवस्थापन र तीन हजार नयाँ पुल निर्माण गर्ने महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ ।

    बिहीबार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले उक्त जानकारी दिए । मन्त्री लम्सालका अनुसार सडक सुरक्षा र पहिरो नियन्त्रणका लागि सरकारले २३ अर्ब रुपियाँको बहुवर्षीय बजेट विनियोजन गरेको छ ।

    आगामी तीन वर्षभित्र पहिचान भएका सबै पहिरोहरूको भित्तो संरक्षण र अन्य सुरक्षाका कामहरू सम्पन्न गर्ने मन्त्रालयको लक्ष्य रहेको छ । 

    बिहिवार, आषाढ ४ २०८३०४:२०:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार