बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

४५ सार्वजनिक संस्थानमध्ये २७ मात्रै नाफामा, १६ नोक्सानीमा

४५ सार्वजनिक संस्थानमध्ये २७ मात्रै नाफामा, १६ नोक्सानीमा

  • 694
    SHARES

  • ४५ सार्वजनिक संस्थानमध्ये २७ मात्रै नाफामा, १६ नोक्सानीमा

    काठमाडौं, नेपालमा आर्थिक वर्ष २०८१८२ सम्म अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा मात्र नाफामा पाइएको छ ।

    आर्थिक सर्वेक्षण २०८२८३ ले यस्तो देखाएको हो । यस आवसम्म १६ संस्थान नोक्सानीमा रहेको र २ वटा बन्द अवस्थामा रहेको पाइएको छ । अघिल्लो आवमा २८ वटा नाफामा,१५ वटा नोक्सानी र २ वटा घाटामा थिए ।

    २०८२ असारसम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल सेयर लगानी ३ खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी ४ खर्ब २८ अर्ब ३१ करोड पुगेको छ । सेयर र ऋण गरी कुल लगानी ७ खर्ब ९८ अर्ब ५६ करोड पुगेको छ ।

    बुधवार, जेठ १३ २०८३०१:५९:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार