काठमाडौँ, काठमाडौँ र भक्तपुरको सिमानामा पर्ने मनोहरा,थापाथली तथा गैरीगाउँ क्षेत्रमा वर्षौँदेखि ओगटिएको सार्वजनिक जग्गा खाली गराउने काम सम्पन्न भएको छ ।

काठमाडौँ उपत्यकाका मुख्य नदी किनारका क्षेत्रमा रहेका सुकुमवासी बस्ती हटाइएपछि सो क्षेत्र अहिले सुनसान बनेको छ ।प्रहरीका अनुसार काठमाडौँतर्फ १३१ र भक्तपुरतर्फ ८१० गरी जम्मा ९४१ घरटहरा भत्काइएको छ ।







सरकारी जग्गा संरक्षण अभियान अन्तर्गत सञ्चालन गरिएको यस कार्यबाट ठुलो सङ्ख्यामा सुकुमवासी प्रभावित भएका छन् ।



मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।