बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आचारसंहिता लाग्नुअघि नेपाल प्रहरीमा ठूलो हेरफेर : ४८ एसपीको एकसाथ सरुवा

आचारसंहिता लाग्नुअघि नेपाल प्रहरीमा ठूलो हेरफेर : ४८ एसपीको एकसाथ सरुवा

  • 487
    SHARES

  • आचारसंहिता लाग्नुअघि नेपाल प्रहरीमा ठूलो हेरफेर : ४८ एसपीको एकसाथ सरुवा

    काठमाडौँ, नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचन आचारसंहिता लाग्नुअघि नै ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ।

    प्रधान कार्यालयस्थित मानवश्रोत विकास विभागले एक सूचना जारी गर्दै ४८ जना एसपीको सरुवा गरेको हो। विभागले आवश्यकतानुसार सरुवा गर्नुपरेको जनाउँदै २०८२ साल माघ महिनादेखिकै तलब तथा भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी निर्णय गरेको छ

    612849235_821284557624376_5680670193549121470_n

    617210053_1132412715487589_130368307762712544_n

    612830197_2053523542094561_2357755782585675817_n

    615326630_2087111908755668_6971030243683753035_n

    617565540_1644448540050686_2193485813123408954_n

    सोमवार, माघ ६ २०८२१०:०९:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार