बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बालेन शाहले बुझाए जाँचबुझ आयोगलाई लिखित जबाफ

बालेन शाहले बुझाए जाँचबुझ आयोगलाई लिखित जबाफ

  • 754
    SHARES

  • बालेन शाहले बुझाए जाँचबुझ आयोगलाई लिखित जबाफ

    काठमाडौं, महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते घटनाको जाँचबुझ आयोगलाई लिखित जबाफ बुझाए ।

    आयोगले प्रश्नहरू पठाएपछि शाहले पनि लिखित जबाफ पेस गरेको आयोग प्रवक्ता विज्ञानराज शर्माले बताए । उनका अनुसार आयोगले बयान लिने काम लगभग सकिसकेको छ ।

    पछिल्लो समय जेनजी प्रतिनिधिहरूको पनि बयान लिएको थियो । तत्कालीन प्रधानमन्त्री ओली,तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ,आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल लगायतको बयान लिएको छ ।

     

    मंगलवार, पौष २२ २०८२०३:२४:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार