बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

खोला किनारको मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

खोला किनारको मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

  • 814
    SHARES

  • खोला किनारको मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

    काठमाडौं, काठमाडौं उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध प्रदर्शन भएको छ ।

    काठमाडौं महानगरपालिकाको निर्णयको विरोधमा सरोकारवालाले माइतीघरमा पुनः प्रदर्शन गरेका हुन् । यसअघि सर्वोच्च अदालतले खोला किनारमा थप २० मिटर छाड्नुपर्ने गरेको फैसला गरेको थियो ।

    महानगरपालिकाले सो फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

    बिहिवार, पौष १७ २०८२०४:०७:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार