बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एटिएम मेसिन तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

एटिएम मेसिन तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

  • 796
    SHARES

  • एटिएम मेसिन तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौँ, ललितपुरबाट एटिएम मेसिन तोडफोड गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ललितपुरको बागमती गाउँपालिका–३ घर भएर सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक घर भएर धापाखेल बस्ने १८ वर्षीय सुनिल विक छन् ।

    उनीहरुले बुधबार राति ललितपुर–१४ स्थित टुटेपानीमा रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताए । प्रहरी वृत्त सातदोबाटोले उनीहरूबारे अनुसन्धान गर्दैछ ।

    बिहिवार, पौष १७ २०८२०३:५९:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार