बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनजस्तो वस्तु देखाएर ठगी, चार जना पक्राउ

सुनजस्तो वस्तु देखाएर ठगी, चार जना पक्राउ

  • 1.6K
    SHARES

  • सुनजस्तो वस्तु देखाएर ठगी, चार जना पक्राउ

    काठमाडौंमा सुन जस्तो देखिने वस्तु देखाएर ५ लाख रुपैयाँ ठगेको आरोपमा चार जना पक्राउ परेका छन् ।

    कागेश्वरी-५ थलीमा सस्तो मूल्यमा दिन्छु भनेर सुनजस्तै वस्तु देखाएर देखाएर दुई जनालाई ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

    पक्राउ पर्नेमा मकवानपुरका ४५ वर्षीय सुकुमान सिंह ब्लोन,४८ वर्षीय राजेन्द्र तामाङ,५३ वर्षीय वीरबहादुर तामाङ र नवलपरासीका ४२ वर्षीय जितबहादुर तामाङ छन् । उनीहरूले पुस ८ गते दुई जनालाई सस्तोमा सुन दिने भनेर पाँच लाख रुपैयाँ लिएपछि फरार भएका थिए । 

     

    सोमवार, पौष १४ २०८२०२:२८:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार