बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पूर्वमन्त्री बस्नेतमाथि विराटनगर विमानस्थलमा दूर्व्यवहारको प्रयास,दुई जना पक्राउ

पूर्वमन्त्री बस्नेतमाथि विराटनगर विमानस्थलमा दूर्व्यवहारको प्रयास,दुई जना पक्राउ

मेगा खबर संवाददाता

८, मंसिर २०८२
  • 712
    SHARES

  • पूर्वमन्त्री बस्नेतमाथि विराटनगर विमानस्थलमा दूर्व्यवहारको प्रयास,दुई जना पक्राउ

    नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा दूर्व्यवहारको प्रयास भएको छ ।

    एमाले नेता बस्नेत सवार गाडीमा प्रदर्शनकारीले बेलुनको लोला र रङ हानेका हुन् । इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको जहाजमार्फत आज बिहान १०:५० बजेको उडानमा आएका उनीमाथि दुर्व्यवहारको प्रयास गर्ने २ जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ । 

    आइतवार, मंसिर ८ २०८२०१:४७:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार