बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

हेडक्वार्टर तानिए बाराका प्रहरी प्रमुख, नरेन्द्र कुँवरलाई पठाइयो

हेडक्वार्टर तानिए बाराका प्रहरी प्रमुख, नरेन्द्र कुँवरलाई पठाइयो

मेगा खबर संवाददाता

७, मंसिर २०८२
  • 427
    SHARES

  • हेडक्वार्टर तानिए बाराका प्रहरी प्रमुख, नरेन्द्र कुँवरलाई पठाइयो

    बाराका प्रहरी प्रमुख हेडक्वार्टर तानिएका छन् । बारामा पछिल्लो घटनाक्रमपछि प्रहरी प्रमुख एसपी सन्तोष तामाङको सरूवा गरिएको हो ।

    प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेका अनुसार उनलाई शुक्रबार नै सरूवा गरी हेडक्वार्टर तानिएको हो ।उनको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी नरेन्द्र कुँवर पठाइएको छ ।

    धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालको पनि सरूवा गरेको छ । उनलाई सरूवा गरी मधेस प्रदेश प्रहरी कार्यालय पठाइएको छ ।



    शनिवार, मंसिर ७ २०८२०३:३३:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार