बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रोकियो काठमाडौँ उपत्यकाको फोहोर विसर्जन, २५० गाडी रोकिए

रोकियो काठमाडौँ उपत्यकाको फोहोर विसर्जन, २५० गाडी रोकिए

मेगा खबर संवाददाता

४, मंसिर २०८२
  • 649
    SHARES

  • रोकियो काठमाडौँ उपत्यकाको फोहोर विसर्जन, २५० गाडी रोकिए

    काठमाडौँ, काठमाडौँ महानगरपालिकासहित उपत्यकाका पालिकाहरूले विसर्जन गर्दै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गर्ने भएपछि काठमाडौँबाट गाडी नै नहिँडेका हुन् ।

    उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा हिँडेको २५० टिप गाडी रोकिएका छन् । स्थानीयले सवारी चालकहरूलाई फोहोर बोकेर नआउन भनेपछि हाम्रो गाडीहरू रोकिएको छ,फोहोरमैला व्यवस्थापन संघ नेपालका महासचिव मित्र घिमिरेले भने,बञ्चरेडाँडाका स्थानीय विश्वास ढुंगाना माग पुरा नभएको भन्दै स्थानीयले अवरोध गरेको बताएका छन् । 

    बुधवार, मंसिर ४ २०८२०१:४७:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार