बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जेनजी आन्दोलनमा तोडफोड गर्ने थप पाँच जना पक्राउ

जेनजी आन्दोलनमा तोडफोड गर्ने थप पाँच जना पक्राउ

मेगा खबर संवाददाता

३, मंसिर २०८२
  • 655
    SHARES

  • जेनजी आन्दोलनमा तोडफोड गर्ने थप पाँच जना पक्राउ

    काठमाडौँ, प्रहरीले जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी,तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई पक्राउ गरेको छ ।

    जिल्लास्थित विभिन्न सरकारी संरचना,प्रहरी कार्यालय भवन तथा सम्पत्तिमाथि तोडफोड,आगजनी र लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–३ का २१ वर्षीय अजय तामाङ,खानीखोला गाउँपालिका–१ का २१ वर्षीय विशाल भोलन, बनेपा नपा–३ का २२ वर्षीय रवीन्द्र परियार र वडा नं ८ का १९ वर्षीय अभि सुधाकार तथा दोलखाको जिरी नपा–१ का २७ वर्षीय भीम तामाङ रहेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए ।

    मंगलवार, मंसिर ३ २०८२०८:३०:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार