बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना, ४२ भारतीयको मृत्यु

मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना, ४२ भारतीयको मृत्यु

मेगा खबर संवाददाता

२, मंसिर २०८२
  • 1.1K
    SHARES

  • मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना, ४२ भारतीयको मृत्यु

    काठमाडौं, मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको मृत्यु भएको छ ।

    साउदी अरबमा आज हैदराबादका यात्रुहरूलाई मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा परेको हो । मृत्यु हुनेमा २० महिला र ११ बालबालिका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि बसमा आगो लागेको थियो ।

    प्रारम्भिक रिपोर्टहरूमा दाबी गरिए अनुसार,मृत्यु हुने सबै भारतीय हुन् । उनीहरूमध्ये धेरैजसो यात्रु हैदराबादबाट तीर्थयात्रा जाँदै थिए ।

     

    सोमवार, मंसिर २ २०८२०२:०४:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार