बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सडक डिभिजन कार्यालय काठमाडौँले आज तोड्यो २५ रुग्ण ठेक्का

सडक डिभिजन कार्यालय काठमाडौँले आज तोड्यो २५ रुग्ण ठेक्का

मेगा खबर संवाददाता

२, मंसिर २०८२
  • 553
    SHARES

  • सडक डिभिजन कार्यालय काठमाडौँले आज तोड्यो २५ रुग्ण ठेक्का

    काठमाडौँ, सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका रुग्ण ठेक्का तोड्न सुरु गरिएको छ ।

    सडक डिभिजन कार्यालय काठमाडौँले सोमबार २५ रुग्ण ठेक्का तोडिएको सर्वजनिक सूचना जारी गरेको छ । ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०६७६८ देखि २०७९८०मा सम्झौता भएका छन् ।  

    सोमवार, मंसिर २ २०८२०१:२१:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार