बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आठ उपसचिवसहित ५८ कर्मचारीको सरुवा (सूची)

आठ उपसचिवसहित ५८ कर्मचारीको सरुवा (सूची)

मेगा खबर संवाददाता

२८, कार्तिक २०८२
  • 1.2K
    SHARES

  • आठ उपसचिवसहित ५८ कर्मचारीको सरुवा (सूची)

    काठमाडौं, आठ जना उपसचिवसहित शाखा अधिकृत,नायव शुब्बा तथा खरिदारसम्म गरेर ५८ जना कर्मचारीको सरुवा भएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार विभिन्न,मन्त्रालय,निकाय,आयोग,सचिवालय तथा कार्यालयमा कार्यरत ८ उपसचिव,२० शाखा अधिकृत,बाँकी नायव शुब्बा,कम्प्यूटर अपरेटर तथा खरिदारको सरुवा गरेको हो ।

    ८ उपसचिव र २० शाखा अधिकृतको सरुवा गर्दा ११ जनालाई प्रमुख प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमा ३ जना उपसचिवलाई नगरपालिकामा र ८ जना शाखा अधिकृतलाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

    बिहिवार, कार्तिक २८ २०८२०४:१०:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार