काठमाडौँ, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२ उपसचिवको सरुवा गर्दा ४ जनालाई जगेडामा राखेको छ ।
सचिव रविलाल पन्थस्तरीय निर्णयबाट मङ्गलवार १२ उपसचिव सरुवा गर्दा ४ जनालाई मन्त्रालयको अतिरिक्त समूह (जगेडा) मा राखिएको हो ।




मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।