काठमाडौँ, भारतको दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा रहेको मेट्रो स्टेशननजिकै सोमबार भएको कार विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको अस्पतालका एक अधिकारीले बताएका छन् ।
स्थानीय लोक नायक अस्पतालका चिकित्सक डा.मनीष कुमार झाले भने,३० जनाभन्दा बढी मानिसहरू गम्भीर घाइते भएका छन् । धेरै जना निको हुने अवस्थामा छैनन् ।
प्रहरीले विस्फोटको कारणको बारेमा अनुसन्धान सुरु गरेको जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।