बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

मेगा खबर संवाददाता

२६, कार्तिक २०८२
  • 526
    SHARES

  • महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै

    काठमाडौँ, किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्ती मंगलबार (आज) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

    विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात,भाषा,लिपि,संस्कार,संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ ।

    मंगलवार, कार्तिक २६ २०८२०८:१३:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार