बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौं महानगरपालिकाभित्र फोहाेर र प्लास्टिकजन्य वस्तु बाल्न रोक

काठमाडौं महानगरपालिकाभित्र फोहाेर र प्लास्टिकजन्य वस्तु बाल्न रोक

मेगा खबर संवाददाता

२४, कार्तिक २०८२
  • 871
    SHARES

  • काठमाडौं महानगरपालिकाभित्र फोहाेर र प्लास्टिकजन्य वस्तु बाल्न रोक

    काठमाडौ, काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक,प्लास्टिकजन्य वस्तु र फोहर बाल्न रोक लगाएको छ ।

    चिसो बढेसँगै फोहर,प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्न रोक लगाइएको हो । जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने गरेको छ ।

    वायु प्रदूषणले बालबालिका,ज्येष्ठ नागरिक,दम खोकी जस्ता श्वासप्रश्वासका बिरामी,मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरूलाई बढी असर गर्छ । 

    आइतवार, कार्तिक २४ २०८२०२:१०:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार