काठमाडौँ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले ब्रह्म मन्दिरको उद्घाटन गरेका छन् ।
आज काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरीमा निर्माण गरिएको ब्रह्म मन्दिर उनले उद्घाटन गरेका हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।