बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

चितवनमा बस दुर्घटना, ३३ जना घाइते

चितवनमा बस दुर्घटना, ३३ जना घाइते

मेगा खबर संवाददाता

१५, कार्तिक २०८२
  • 889
    SHARES

  • चितवनमा बस दुर्घटना, ३३ जना घाइते

    गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । 

    यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज,नेशनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्याइएको छ ।

    घाइते सबैको अवस्था सामान्य छ ।  

     

    शुक्रवार, कार्तिक १५ २०८२०८:०९:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार