बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

खगेन्द्र सुनार बयानका लागि जिल्ला अदालत काभ्रेमा हाजिर

खगेन्द्र सुनार बयानका लागि जिल्ला अदालत काभ्रेमा हाजिर

मेगा खबर संवाददाता

१४, कार्तिक २०८२
  • 1.4K
    SHARES

  • खगेन्द्र सुनार बयानका लागि जिल्ला अदालत काभ्रेमा हाजिर

    खगेन्द्र सुनार बयानका लागि जिल्ला अदालत काभ्रेमा हाजिर भएका छन् ।

    बिहीबार बिहान न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा उनको बयान भइरहेको स्रेस्तेदार इन्दिरा कार्की गेलालले जानकारी दिइन् । उनका अनुसार अदालतमा उपस्थित भएका सुनारको बयानको जारी छ । न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा उनको बयान भइरहेको छ । त्यसपछि थुनछेकको बहस हुनेछ ।

    अधिवक्ता मनीषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको,सामाजिक संजालमा लाइभ बसेर गालीगलोज गरेको आरोपमा गौतमले साइबर ब्यूरोमा उजूरी दिएकी थिइन् । गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकाले ब्यूरोले उक्त मुद्दालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो । अनुसन्धानका क्रममा सुनार फरार रहेकोकोले प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेस गरेको थियो ।

    बिहिवार, कार्तिक १४ २०८२१२:४५:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार