बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तिहार-छठको लामो बिदापछि सिंहदरबारमा बढ्यो चहलपहल

तिहार-छठको लामो बिदापछि सिंहदरबारमा बढ्यो चहलपहल

मेगा खबर संवाददाता

१२, कार्तिक २०८२
  • 1.3K
    SHARES

  • तिहार-छठको लामो बिदापछि सिंहदरबारमा बढ्यो चहलपहल

    काठमाडौ,  तिहार र छठ पर्वको लामो बिदा सकिएपछि मंगललबारदेखि नेपालको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा चहलपहल बढेको छ ।

    पर्व मनाउन गाउँघर फर्किएका कर्मचारीहरू काममा फर्किएसँगै सार्वजनिक सेवा प्रवाह नियमित रूपमा सुरु भएको छ । 

    मंगलवार, कार्तिक १२ २०८२०२:०७:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार