बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौँ उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन

काठमाडौँ उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन

मेगा खबर संवाददाता

१०, कार्तिक २०८२
  • 1.2K
    SHARES

  • काठमाडौँ उपत्यकामा ट्राफिक सचेतना कक्षा पुनः सञ्चालन

    काठमाडौँ, गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा ट्राफिक कार्यालयको भवनमा आगजनी हुँदा बन्द भएको ट्राफिक सचेतना कक्षा पुनःसञ्चालन हुने भएको छ ।

    यही कात्तिक ११ गतेदेखि पुनः ट्राफिक सचेतना कक्षा सञ्चालन गर्नेगरी सम्पूर्ण तयारी पूरा भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

    उनले भने,जेनजी प्रदर्शनमा हाम्रो ट्राफिक सचेतना कक्षा,भवन, उपकरणलगायत सामग्री जलेर नष्ट भएका थिए । अहिले भवनसहित आवश्यक उपकरणहरू तयार गरेका छौँ । अब पुनःट्राफिक सचेतना कक्षा सुरु गर्दैछौँ ।

    आइतवार, कार्तिक १० २०८२०४:५०:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार