बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुरु भयो नेपाल संवत् ११४६

सुरु भयो नेपाल संवत् ११४६

मेगा खबर संवाददाता

६, कार्तिक २०८२
  • 865
    SHARES

  • नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल सम्बतको नयाँ पात्रो ११४६ आजबाट सुरू भएको छ ।

    राष्ट्रिय विभूति शंखधर साःख्वाले विक्रम सम्बत ९३७ (सन् ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्बतको सुरूआत गरेका थिए ।

    नेपाल सम्बतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्बतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा.त्रिरत्न मानन्धरको भनाइ छ ।

    बुधवार, कार्तिक ६ २०८२०७:००:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार