बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जेनजी प्रदर्शनमा आगजनी भएका ४०१ वटा प्रहरी कार्यालय सञ्चालनमा

जेनजी प्रदर्शनमा आगजनी भएका ४०१ वटा प्रहरी कार्यालय सञ्चालनमा

मेगा खबर संवाददाता

१, कार्तिक २०८२
  • 802
    SHARES

  • जेनजी प्रदर्शनमा आगजनी भएका ४०१ वटा प्रहरी कार्यालय सञ्चालनमा

    काठमाडौँ, जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उच्छृङ्खल समूहले आगजनी गरेको ४०१ वटा प्रहरी कार्यालय सञ्चालनमा आएको छ ।

    आगजनी भएको ४६५ मध्येको ४०१ वटा कार्यालय पुनर्स्थापना भैसकेको प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए ।

    शुक्रवार, कार्तिक १ २०८२१२:४२:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार