बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

असारयता १८ प्रहरी आफूखुशी गैरहाजिर, सम्पर्कमा आउन निर्देशन

असारयता १८ प्रहरी आफूखुशी गैरहाजिर, सम्पर्कमा आउन निर्देशन

मेगा खबर संवाददाता

२१, आश्विन २०८२
  • 673
    SHARES

  • असारयता १८ प्रहरी आफूखुशी गैरहाजिर, सम्पर्कमा आउन निर्देशन

    काठमाडाै, नेपाल प्रहरीका १८ जना प्रहरी कर्मचारी असारयता आफूखुशी गैरहाजिर रहेका छन् ।

    प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । आफूखुशी गैरहाजिर हुने प्रहरी कर्मचारीहरूमा २ जना प्रहरी सहायक हवलदार,१५ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी रहेका छन् ।

    मधेस प्रदेश प्रहरी गण जनकपुरधाममा कार्यरत प्रहरी सहायक हवलदार निजामुद्दिन पठान साउन १ गतेदेखि गैरहाजिर छन् ।

    police-suchana-1759799378.jpg

    मंगलवार, आश्विन २१ २०८२०७:५९:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार