बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मुग्लिन नारायणगढ सडकखण्ड हाल दुइतर्फी सञ्चालनमा

मुग्लिन नारायणगढ सडकखण्ड हाल दुइतर्फी सञ्चालनमा

मेगा खबर संवाददाता

२१, आश्विन २०८२
  • 547
    SHARES

  • मुग्लिन नारायणगढ सडकखण्ड हाल दुइतर्फी सञ्चालनमा

    काठमाडौँ, पछिल्लो समय पटक पटक अवरुद्ध हुँदै आएको मुग्लिन नारायणगढ सडकखण्ड हाल दुइतर्फी सञ्चालनमा छ ।

    सडक डिभिजन भरतपुरले यस सडकखण्डमा कुनै अवरोध नरहेको जानकारी दिएको छ । ठाउँ ठाउँमा ढुंगा खस्ने क्रम नरोकिएकोले सतर्क रहेर यात्रा गर्न कार्यालयले आग्रह गरेको छ । 

    वर्षा रोकिएसँगै मुग्लिन नागढुंगा सडकखण्डको यात्रामा पनि कुनै अवरोध नआएको कार्यालयले जनाएको छ । 

    मंगलवार, आश्विन २१ २०८२०७:५७:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार