बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौं उपत्यकामा आज छैन ठूलो वर्षाको सम्भावना, प्रणाली सर्‍यो पूर्व

काठमाडौं उपत्यकामा आज छैन ठूलो वर्षाको सम्भावना, प्रणाली सर्‍यो पूर्व

मेगा खबर संवाददाता

१९, आश्विन २०८२
  • 529
    SHARES

  • काठमाडौं उपत्यकामा आज छैन ठूलो वर्षाको सम्भावना, प्रणाली सर्‍यो पूर्व

    जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित बागमतीमा ठूलो वर्षाको सम्भावना नरहेको बताएको छ ।

    शुक्रबारदेखि सक्रिय भएको पानी पार्ने प्रणाली क्रमशः पूर्वतिर सरेको र आज साँझसम्म पूर्वबाट पनि बाहिरिने सम्भावना रहेको मौसमविद् डेभिड ढकालले बताए । उनले काठमाडौं उपत्यकासहित बागमतीमा लगातार वर्षाको सम्भावना नरहेको र साथै भारी वर्षा (२४ घन्टामा ५० देखि १०० मिलिमिटरसम्म) पनि नहुने बताए ।

    पानी पार्ने प्रणाली क्रमशः पूर्व सरेको छ । आज साँझसम्म पूर्वबाट पनि बाहिरिने सम्भावना छ,उनले भने,पूर्वमा पनि धेरै र अति भारी वर्षाको सम्भावना छैन,भारी वर्षा मात्रै हुने सम्भावना छ ।

    आइतवार, आश्विन १९ २०८२०७:४६:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार