बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मुग्लिन–नारायणगढ सडक खण्डमा सवारीसाधन निर्वाध सञ्चालनमा

मुग्लिन–नारायणगढ सडक खण्डमा सवारीसाधन निर्वाध सञ्चालनमा

मेगा खबर संवाददाता

१५, आश्विन २०८२
  • 511
    SHARES

  • मुग्लिन–नारायणगढ सडक खण्डमा सवारीसाधन निर्वाध सञ्चालनमा

    मुग्लिन–नारायणगढ सडक खण्डमा बुधबार सवारीसाधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । 

    बुधबार बिहान ७:२० बजेसम्म सो सडक खण्डमा कुनै अवरोध नभएको र यातायात सहज रुपमा सञ्चालन भइरहेको सडक डिभिजन भरतपुरले जनाएको छ । 

    बुधवार, आश्विन १५ २०८२०७:४८:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार