बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पृथ्वी राजमार्गको जवाङखोला पहिरो पन्छाउने तत्काल सम्भावना कम, यात्रुहरूलाई सास्ती

पृथ्वी राजमार्गको जवाङखोला पहिरो पन्छाउने तत्काल सम्भावना कम, यात्रुहरूलाई सास्ती

मेगा खबर संवाददाता

७, आश्विन २०८२
  • 457
    SHARES

  • पृथ्वी राजमार्गको जवाङखोला पहिरो पन्छाउने तत्काल सम्भावना कम, यात्रुहरूलाई सास्ती

    काठमाडाै, धादिङ बेनीघाट रोराङ गाउँपालिका- १० जवाङखोलामा सोमबार राति खसेको पहिरो पन्छाउने तत्काल कुनै सम्भावना नरहेको प्रहरीले जानकारी दिएको छ ।

    त्यहाँ निरन्तर पहिरो झरिरहेको धादिङ प्रहरीले जानकारी दिएको छ । सोमबार मध्यराति सानो पहिरो खसेर पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–काठमाडौं सडक खण्ड पूर्णरूपमा अवरूद्ध गरेको थियो ।

    मंगलबार बिहान पुनः ठूलो पहिरो झरेको धादिङ प्रहरीले जानकारी दिएको छ ।

    मंगलवार, आश्विन ७ २०८२१२:०१:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार