बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कालिमाटी प्रहरी वृत्तमा आगजनी गर्ने युवक पक्राउ

कालिमाटी प्रहरी वृत्तमा आगजनी गर्ने युवक पक्राउ

मेगा खबर संवाददाता

६, आश्विन २०८२
  • 469
    SHARES

  • कालिमाटी प्रहरी वृत्तमा आगजनी गर्ने युवक पक्राउ

    भदौ २४ गते आन्दोलनको क्रममा प्रहरी वृत्त कालिमाटीमा आगजनी गर्ने एक जना पक्राउ परेका छन् । 

    प्रहरीले काठमाडौं बस्ने सचिन खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंकी डिएसपी पूर्णिमा चन्दले जानकारी दिइन् । उनले कालिमाटी प्रहरी वृत्तमा आगजनी तथा तोडफोड गरेको आरोप छ ।

    भदौ २४ गते भएको प्रदर्शनमा काठमाडौंका अधिकांस प्रहरी वृत्तमा आगजनी तथा तोडफोड भएका छन् । अहिले ती प्रहरी वृत्तमा मुद्दाको कारबाही अघि बढाएको छैन । प्रहरी परिसरबाटै अनुसन्धान अघि बढाइएको छ ।

     

    सोमवार, आश्विन ६ २०८२०४:१०:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार