बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

डा.संगीता कौशल मिश्राको नामले बालुवाटार र शीतल निवासमा हल्लीखल्ली

डा.संगीता कौशल मिश्राको नामले बालुवाटार र शीतल निवासमा हल्लीखल्ली

मेगा खबर संवाददाता

६, आश्विन २०८२
  • 634
    SHARES

  • डा.संगीता कौशल मिश्राको नामले बालुवाटार र शीतल निवासमा हल्लीखल्ली

    काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवबाट राजीनामा दिएकी डा.संगीता कौशल मिश्रालाई मन्त्री सिफारिस गरेसँगै हल्लीखल्ली मच्चिएको छ ।

    मन्त्री सिफारिस भएर राष्ट्रपति कार्यालयले नियुक्त नै गरिसकेपछि उनको विवादित पृष्ठभूमि खुलेसँगै हल्लीखल्ली मच्चिएको हो ।शीतल निवास स्रोतले भन्यो,बालुवाटारबाट ५ जनाको नाम आयो । नियुक्त भएपनि एकाएक बालुवाटारबाट अहिले उहाँको केही नगर्नु भन्ने जानकारी आयो । ५ मन्त्रीको नाम शीतल निवासमा जाँदा मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको भूमिका तोकिएको थियो । 

    मन्त्री बन्ने निश्चित भएपछि मिश्राले आइतबार नै मन्त्रालयको अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । 

    सोमवार, आश्विन ६ २०८२११:४६:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार