बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

मेगा खबर संवाददाता

५, आश्विन २०८२
  • 811
    SHARES

  • मुग्लिन–नारायणघाट सडक एकतर्फी खुल्यो

    काठमाडौँ, मुग्लिन–नारायणघाट सडक एकतर्फी खुलेको छ ।

    पहिरोका कारण तुइन खोला नजिकै ५० घण्टादेखि अवरुद्ध सडक आइतबार दिउँसो एकतर्फी खुलेको हो ।

    डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले शुक्रबार साँझ ६ बजेदेखि निरन्तर खसेको पहिरोले अवरूद्ध सडक एकतर्फी सञ्चालनमा आएकाे बताए । 

     

    आइतवार, आश्विन ५ २०८२०४:४५:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार