जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिन्धुली कारागार तोडफोड र आगजनीपश्चात फरार भएका कैदीबन्दीमध्ये अहिलेसम्म २८० जना पक्राउ परेका छन् ।
अन्य कारागारबाट भागेका १७ जनालाई पनि नियन्त्रणमा लिइएको सिन्धुली प्रहरीले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।