बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनकोसी मरिन डाइभर्सनसहित अलपत्र आयोजनाका ठेक्का तोडिने

सुनकोसी मरिन डाइभर्सनसहित अलपत्र आयोजनाका ठेक्का तोडिने

मेगा खबर संवाददाता

३, आश्विन २०८२
  • 1.5K
    SHARES

  • सुनकोसी मरिन डाइभर्सनसहित अलपत्र आयोजनाका ठेक्का तोडिने

    काठमाडौं, ऊर्जा, जलस्रोत तथा सिँचाइ,भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ ।

    ऊर्जा,जलस्रोत तथा सिँचाइ,भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई जीर्ण आयोजनाहरूको सूची तत्काल तयार गरी पेस गर्न निर्देशन दिएका हुन् ।

    तीनवटै मन्त्रालयको कामकारबाहीबारे जानकारी लिँदै मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिइने बताएका हुन् । 

    शुक्रवार, आश्विन ३ २०८२०१:५४:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार