बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जेन-जी आन्दोलनमा मृत्यु भएका प्रहरीलाई १० लाख दिने निर्णय

जेन-जी आन्दोलनमा मृत्यु भएका प्रहरीलाई १० लाख दिने निर्णय

मेगा खबर संवाददाता

३०, भाद्र २०८२
  • 787
    SHARES

  • जेन-जी आन्दोलनमा मृत्यु भएका प्रहरीलाई १० लाख दिने निर्णय

    केन्द्रीय प्रहरी कार्यालयले जेन-जी आन्दोलनको क्रममा मृत्यु भएका प्रहरीलाई प्रतिव्यक्ति १० लाख रूपैयाँ दिने निर्णय गरेको छ । 

    सोमबार केन्द्रीय कार्यालयले सूचना जारी गर्दै मृतक प्रहरीलाई १० लाख  रूपैयाँ दिने निर्णय गरेको हो ।

    भदौ २३ र २४ गते भएकोआन्दोलनका क्रममा मृत्यु भएकालाई प्रहरीकै तलब कट्टा गरेर सहयोग गर्न लागेको केन्द्रीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

     

    सोमवार, भाद्र ३० २०८२०७:५५:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार