बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ : अर्थमन्त्री खनाल

अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ : अर्थमन्त्री खनाल

मेगा खबर संवाददाता

३०, भाद्र २०८२
  • 682
    SHARES

  • अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ : अर्थमन्त्री खनाल

    काठमाडौं : नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउने तयारी गरेका छन् ।

    आज अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खनालले टुक्रे र प्राथमिकतामा नरहेका आयोजना बजेटबाट हटाउनेबारे अध्ययन गर्न कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका हुन् ।

    उनले भने,अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ,निर्वाचन गर्नुछ,त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।

    सोमवार, भाद्र ३० २०८२०४:३९:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार