बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

निषेधाज्ञा खुल्दा सडकमा सवारीको चाप

निषेधाज्ञा खुल्दा सडकमा सवारीको चाप

मेगा खबर संवाददाता

२७, भाद्र २०८२
  • 616
    SHARES

  • निषेधाज्ञा खुल्दा सडकमा सवारीको चाप

    काठमाडौँ,  काठमाडौँ उपत्यकाको दुई दिने जेनजी आन्दोलनपछि अस्तव्यस्त बनेको जनजीवन बिस्तारै सामान्यतर्फ फर्कन थालेको छ ।

    नेपाली सेनाले काठमाडौँ उपत्यकामा शुक्रबार बिहान ११ बजेदेखि ५ बजेसम्म निषेधाज्ञा आदेश जारी गरेको छ । त्यसपछि साँझ ७ बजेपछि बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश गरिएको छ ।

    केही दिन सुनसान देखिएको काठमाडौँका सडक शुक्रबार बिहान निषेधाज्ञा खुलेका बेला भरिभराउ देखिएको छ ।

    काठमाडौंका सडकमा देखिन थाल्यो चहलपहल

    शुक्रवार, भाद्र २७ २०८२११:५४:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार