बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जेनजी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, ३३१ जना उपचाररत

जेनजी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, ३३१ जना उपचाररत

मेगा खबर संवाददाता

२६, भाद्र २०८२
  • 952
    SHARES

  • जेनजी आन्दोलनमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, ३३१  जना उपचाररत

    काठमाडौँ, देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

    देशका विभिन्न अस्पतालमा ३३१  जना उपचाररत छन् ९४९ जना उपचारपछि डिस्चार्ज भए  काठमाडौँका अस्पतालहरू राष्ट्रिय ट्रमा सेन्टर ८,सिभिल अस्पताल ६,भेरी अस्पताल ५,एभरेस्ट अस्पताल ३,फ्रन्टलाइन अस्पताल ३, केएमसी अस्पताल २,त्रिवि शिक्षण अस्पताल १,बयोधा अस्पताल २,फ्रन्टलाइन अस्पताल ३,बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान २,बीएनसी अस्पताल १,बिर्तासिटी अस्पताल १ जनाको मृत्यु भएको छ ।

    बिहिवार, भाद्र २६ २०८२०३:४९:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार