डिल्लीबजार कारागार तोडेर त्यहाँ रहेका कैदीबन्दी भाग्न खोजेपछि सेनाले घेरेको छ ।
बुधबार बिहानदेखि त्यहाँ राखिएका कैदी र थुनुवाहरू जम्मा भएर नाराबाजी गरेका थिए । उनीहरू कारागारको सुरक्षा घेरा तोडेर भाग्न खोजेपछि अहिले त्यहाँ बाक्लो संख्यामा सेना परिचालन गरिएको छ ।
सेनाले घेरे पनि उनीहरूले नाराबाजी गर्न छाडेका छैनन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।