काठमाडौँ, जेनजीको प्रदर्शनको क्रममा काठमाडौँ उपत्यकाका प्रहरी कार्यालयहरूबाट लुटिएका हतियार बुझाउन सेनाले आग्रह गरेको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति निकालेर त्यस्ता हतियारको दुरुपयोग हुनसक्ने भन्दै बुझाउन आग्रह गरेको हो ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।