बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौं उपत्यकाको सडकका चोक-चोकमा सेना

काठमाडौं उपत्यकाको सडकका चोक-चोकमा सेना

मेगा खबर संवाददाता

२५, भाद्र २०८२
  • 610
    SHARES

  • काठमाडौं उपत्यकाको सडकका चोक-चोकमा सेना

    सोमबार मंगलबार जेनजीको प्रदर्शनपछि बुधबार बिहान काठमाडौंका सडकहरूमा मानिसहरूको चहलपहल सुरू भएको छ ।

    मंगलबारदेखि सुरू भएको प्रदर्शन बुधबार उग्र बन्यो । प्रदर्शनकारीहरूले प्रमुख प्रशासकीय केन्द्र सिंदरबार र नयाँ बानेश्वरस्थित संसद भवन जलाए । अरू सरकारी भवनहरू जलेर नष्ट भएका छन् ।

     

     

    बुधवार, भाद्र २५ २०८२११:३४:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार