बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

संसद गेटको आगो फैलिँदै

संसद गेटको आगो फैलिँदै

मेगा खबर संवाददाता

२३, भाद्र २०८२
  • 781
    SHARES

  • संसद गेटको आगो फैलिँदै

    काठमाडौं, जेनजी आन्दोलन भड्किएसँगै प्रदर्शनकारीले संसद भवनको २ नम्बर गेटमा लगाएको आगो फैलिइरहेको छ ।

    संसद भवनमा सुरक्षा तयारीको अभावका कारण गेटमा लागेको सानो आगो निभाउने कुनै उपाय नभएको त्यहाँ रहेका हाम्रा सहकर्मीले बताएका छन् । दमकल जान नसक्दा आगो फैलिइरहेको छ ।

    प्रहरीले आफूसँग वाटर क्यानल पनि संसद भवनभन्दा निकै टाढा राखेको छ ।

    सोमवार, भाद्र २३ २०८२०१:४२:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार